नियम ४४
नक्कल माग गर्न सक्ने
सैनिक अदालतमा दायर भएका मुद्दासँग सम्बन्धित कागजातहरूमध्ये बन्द इजलासबाट सुनुवाई भएका कागजको नक्कल प्रतिवादी वा निजको हकवालाले लिन पाउनेछ र सो बाहेकका अन्य कागजात सम्बन्धित प्रतिवादी वा मुद्दाको सरोकारवाला व्यक्तिले लिन पाउनेछ ।